दफा ४५
मादक पदार्थ सेवन गर्न नहुने
श्रमजीवी पत्रकारले मादक पर्दाथ सेवन गरी कार्यालयमा
उपस्थित हुन र पेशा सम्बन्धी कामको सिलसिलामा मादक पदार्थ सेवन गरी हूलहुज्जत गरी
पत्रिका र व्यवस्थापनको बदनाम गर्नु हुँदैन ।